सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी...