प्रतिकूल मौसमले ‘भीआईपी’ सवार जहाज भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौँ फिर्ता
काठमाडौँ । प्रतिकूल मौसमका कारण ‘भीआईपी’ सवार बुद्ध एयरको ‘यू४-८८१’ उडान नम्बरको जहाज भैरहवा अवतरण गर्न नसकेपछि काठमाडौँ फिर्ता भएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग...