टिम नेपोको उपाध्यक्षमा अमृत विष्ट नियुक्त
काठमाडौँ । गैरसरकारी युवा संस्था टिम नेपोको केन्द्रीय उपाध्यक्षमा जनस्वास्थ्यकर्मी अमृत विष्ट नियुक्त भएका छन्। केन्द्रीय कार्यवाहक अध्यक्ष प्रदीप गिरीले आज एक विज्ञप्ति जारी गर्दै संस्थाका सहसचिव विष्टलाई उपाध्यक्षको जिम्मेवारी...