प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय
काठमाडौँ । कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्र विषयका प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्राध्यापक उप्रेतीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा...