कागेश्वरी मनोहरा नगरपालिकामा एकीकृत सेवा केन्द्र सञ्चालन : एकै ठाउँबाट सबै सुविधा
काठमाडौँ । जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले स्थानीय सरकारहरूले पछिल्लो समय सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउन विभिन्न उपाय अपनाइरहेका छन्। यसै सन्दर्भमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले एकीकृत सेवा केन्द्र सञ्चालनमा...