मधेशमा सरकार सुस्त भएको सत्ता गठबन्धनको निष्कर्ष
काठमाडौँ। मधेशमा सत्ता गठबन्धनले जनमत पार्टी नेतृत्वको सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सतीशकुमार सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको, काम सन्तोषजनक...