अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौँमा
काठमाडौँ । अमेरिकाकी उप-सहायक विदेश मन्त्री अपरिन अख्तर नेपाल आएकी छन्। काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप-सहायक विदेशमन्त्री सोमबार दिउँसो काठमाडौँ आइपुगेकी हुन् ।...