सर्वोच्चको आदेशअनुसार रायभर २५ हजार धरौटीमा थुनामुक्त
काठमाडौँ । सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर २५ हजार धरौटी बुझाएर थुनामुक्त भएका छन् । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले शुक्रबार उक्त धरौटीमा लिएर थुनामुक्त गर्न आदेश...