२३ कार्तिक २०८१, शुक्रबार
उमा गौरी सहकारीको अनियमितता प्रकरण : १० जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौँ। मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमा गौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान...