नयाँ गभर्नर नियुक्ति प्रक्रिया रोक्न सर्वोच्चको आदेश
काठमाडौँ। ६५ वर्षे उमेरहद हटाउने गरी सरकारले गभर्नर नियुक्ति प्रक्रिया अघि बढाएकोमा सर्वोच्च अदालतले अहिलेलाई नियुक्ति प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नित्यानण्ड पाण्डेको एकल इजलाशले अधिवक्ता...