गभर्नरको नियुक्तिमा उमेर हद हटाएको विरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ । गभर्नर नियुक्तिमा उमेर हद सम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। विशाल थापाले आइतबार उमेर हद सम्बन्धी व्यवस्थालाई लिएर रिट दायर गरेको सर्वोच्चले...