पालिका अध्यक्ष यादवले जिते पूर्वमन्त्री त्रिपाठीले हालेको गाली बेइज्जती मुद्दा
काठमाडौँ। पूर्वमन्त्री हृदयेस त्रिपाठीले हालेको गाली बेइज्जती मुद्दामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको पक्षमा फैसला भएको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री त्रिपाठीले दायर गरेको गाली...