सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालन
काठमाडौँ । बाराको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसन स्थापना गरिएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमले स्थापना गरेको स्टेसनको उद्घाटन गरेका छन्...