घुस रकमसहित जिल्ला प्रशासन कार्यालय धनुषाका नासु अख्तियारको नियन्त्रणमा
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सेवाग्राहीसँग घुस लिने एक नायव सुब्बालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीलाई अख्तियारको बर्दिवासबाट खटिएको टोलीले ८...