उमेश जोशी र भिम ढकाललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको...