एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार (आरके) शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। मध्यपूर्वका एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबीच...