टान निर्वाचन : पाण्डे र सापकोटा समूहद्वारा प्यानलसहित उम्मेदवारी घोषणा
काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी भदौ १७ गते वार्षिक साधारण सभामार्फत नयाँ कार्यसमिति चयन हुँदै छ । नयाँ कार्यसमिति निर्वाचनका...