उम्मेदवारी दर्ताकै दिन संसद्को कार्यकाल सकिने गरी विधेयक संशोधन गर्ने
काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल उम्मेदवारी मनोनयनकै दिन सक्ने गरी सरकारले विधेयक संशोधन गर्ने भएको छ। प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठकसम्म रहने गरी सरकारले विधेयक ल्याएको थियो। विधेयकको...