खोटाङका काँग्रेस नेता धमाधम उम्मेदवारी घोषणा गर्दै
खोटाङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोस्टर बनाएर...