बारको चुनाव : आज उम्मेद्वार मनोनयन, अध्यक्षको मनोनयन शुल्क ५० हजार
काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यतालिका छ। चैत १९ मा हुने निर्वाचनका लागि बारले आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको छ।...