११ कार्तिक २०७९, शुक्रबार
यी हुन् सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार (सूचीसहित)
काठमाडौँ । सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको...