चितवन-२ का कांग्रेस उम्मेदवार श्रेष्ठले गरे मतदान
चितवन । चितवन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् । उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । यस क्षेत्रमा...