उम्मेदवारलाई लिखित प्रतिबद्धतापत्र देखाउँदै मुक्त कमैया
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै थिइन्। शिविरमा रहेको सार्वजनिक भवनमा उनीलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उनले पकाएको...