लौरो अभियानद्वारा सक्किगोनिका ‘सिते बा’सहित प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा
काठमाडौँ । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरू सार्वजनिक गरिएको हो । जसअनुसार काठमाडौँ-५ मा मधुसूदन...