एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्यायो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनबाट आफूले पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याएको छ । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौँ महानगरपालिकाको उपमेयरमा रामेश्वर...