राष्ट्रियसभा सदस्यका लागि काँग्रेसले टुङ्ग्यायो उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुङ्गो लगाएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि (मंगलबार) मनोनयन दर्ता हुँदै छ । काँग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला...