रास्वपाबाट महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा बने उम्मेदवार
काठमाडौँ । आगामी मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्ग्याएको छ । रास्वपाको मंगलबार बसेको जिल्ला समितिको बैठकले पार्टीको तर्फबाट प्रकाश बुढालाई उम्मेदवार...