डकेन्द्रसिंह थेगिमलाई इलाम-२ मा पहिचानवादीहरूको साझा उम्मेदवार घोषणा
काठमाडौँ । वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा पहिचानवादीहरूले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन...