हाम्रा प्रतिस्पर्धी दलहरुलाई हेर्ने आधिकारिक दृष्टिकोण तय गरौँ : नैनसिंह महर
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गर्न केन्द्रीय समिति बैठकमा प्रस्ताव राखेका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा युवा...