माओवादीलाई बोक्दा बांगिएको ढाड अझै सोझिएको छैन : उर्जामन्त्री खड्का
काठमाडौँ । उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका एकलकाँटे र सरकारलाई नटर्ने व्यवहारबारे माओवादी पार्टीका नेताहरू पनि भुक्तभोगी रहेको भन्दै राजनीति प्रेरित कुरा नगर्न सुझाव दिएका...