राज्यका सबै तहमा महिलाले ५१ प्रतिशतको भाग पाउनुपर्छ : सांसद अर्याल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले महिला, आदिवासी जनजाती, दलित लगायतले जनसंख्याको आधारमा राज्यका निकायहरुमा उपस्थिति पाउनुपर्ने बताएकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले जनसंख्याको आधारमा...