खटाएको पालिकामा प्रमुख प्रशासकीय अधिकृत जान नमान्दा निमित्तकै भरथेग, जनप्रतिनिधि भन्छन्-‘हामी आजित भयौँ’
पालिका भन्छ-“सामान्यले पालिकाका गुनासो सुनेन, कन्फर्मलाई पालिकाबाट सरुवा गरेर निमित्तलाई पालिकामा पठायो, यो कानुन अनुसार गलत छ, मन्त्रालयको यो दादागिरीले आजित भइसक्यौँ” काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...