पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गरेको उषाकिरण तिमल्सेनाको टिप्पणी
काठमाडौँ । नेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषाकिरण तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् । नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल...