भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले पठायो स्पष्टीकरण पत्र
काठमाडौँ। नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णय विपरीत बोल्ने नेताहरूलाई स्पष्टीकरण पत्र पठाएको छ । महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन्...