म्यानमारका राजदूत र लुम्बिनीका मुख्यमन्त्रीबीच भेट
काठमाडौँ । नेपालका लागि म्यानमारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा भएको भेटवार्तामा दुई...