प्रशासन प्रभाव : सात सहसचिवको जिम्मेवारी तोकियो
काठमाडौँ । सात जना सहसचिवहरूको जिम्मेवारी तोकिएको छ । विभिन्न निकायबाट तानेर अतिरिक्त(बरन्डा)मा राखिएका सहसचिवहरूलाई कामकाजमा खटाइएको हो । आधा दर्जन बढी सहसचिवहरूलाई जिम्मेवारीबाट तानेर बरन्डामा राखिएको समाचार बिहीबार प्रशासन...