मन्त्रिपरिषद्ले डेडिकेटेड र ट्रङ्क लाइन विवादबारे निकास निकाल्ने
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच नौ वर्षदेखि जारी ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ विवादबारे मन्त्रिपरिषदबाट नै निकास निकाल्ने भएको छ । ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्री दीपक...