बार र सर्वोच्च बार एसोसिएशनले पठायो दुई जना एमिकस क्युरीको नाम सर्वोच्चमा
काठमाडौँ । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएशनले नेपाल भारत दीर्घकालीन ऊर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि दुई जना एमिकस क्युरी (अदालतको सहयोगी) पठाएका छन् ।...