ऊर्जा सङ्कट हटाउन मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफको आग्रह
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ । आईएमएफको एसिया...