नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि
काठमाडौँ । बङ्गलादेशको ढाकामा आजदेखि नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने भएको छ । विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत आयोजनामा लगानी गर्ने मुख्य एजेन्डासहित बैठक बस्न लागेको...