प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन बनाउँदा १८ हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने
काठमाडौँ। ऊर्जा मन्त्री दिपक खड्काले नेपाल र भारतबीच प्रस्तावित क्रस बोर्डर प्रसारण लाइन निर्माण हुँदा १७ देखि १८ हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने बताएका छन् । भारत भ्रमण सम्पन्न...