ऊर्जामन्त्री खड्का र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र युरोपियन युनियनबीचका सम्बन्धका विविध...