नेकपा आफ्नो भन्दै सर्वोच्च पुगेका ऋषि कट्टेलले पाएनन् अन्तरिम आदेश
काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपाको आधिकारिकता खोसेका ऋषि कट्टेल आफैँ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षबाट हटाइएपछि सर्वोच्च अदालत पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक...