नेपाल पब्लिक क्याम्पस संघ तनहुँको अध्यक्षमा केसी चयन
डुम्रे (तनहुँ) । सामुदायिक क्याम्पसको छाता सङ्गठन नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको पाँचौँ अधिवेशनले ऋषि केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । व्यास नगरपालिका–१ विज्ञानचौर भादगाउँस्थित...