चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु
भक्तपुर । चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज अगाडिबाट चन्द्रागिरि नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँ हुँदै...