एआईजीमा सिफारिस पोखरेलविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी, छलफलको लागि बोलाइने
काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) गरेको बढुवा सिफारिसविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । मङ्सिर १५ गते गृह सचिव महेश्वर न्यौपानेको...