एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । बहराइनमा बुधबार भएको एएफसीको ३३ औँ चुनावी काँग्रेसबाट...