मनाङ एयरको एओसी निलम्बन, हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको एयर अपरेसन सर्टिफिकेट(एओसी) निलम्बन गरेको छ । आज बिहान मनाङ एयरको नाइन एन-एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएपछि अर्को सूचना जारी नभएसम्मका लागि मनाङ...