एकै ओभरमा रोहितले लिए दुई विकेट
काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले चौथो विकेट गुमाएको छ । क्यानडाको चौथो विकेट पनि कप्तान रोहित पौडेलले लिएका हुन् । उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस...