भारतले न्युजिल्यान्डविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
काठमाडौँ । एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। मुम्बईस्थित वानखडे मैदानमा कप्तान रोहित शर्माले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन्। खेल केहीबेरपछि...